प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले उकालो लागेको छ ।

साताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि १९०४.९४ विन्दुमा आएको छ ।

प्रि-ओपन सेसनमा १ हजार १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ ।

१३ उपसूचकहरू मध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने एक कम्पनीमा ओरालो लग्दा अर्को स्थिर रहेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : २५ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा