चितवन २ : मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक जारी « Khabarhub

चितवन २ : मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक जारी


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नका लागि अहिले सर्वदलीय बैठक बसिरहेका छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सम्पन्न मतदानको सबै मतपेटिका संकलन गरेपछि मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक बसेका हो ।

चितवन–२ का सबै केन्द्रहरूका मत पेटिकाहरू गणनास्थल भरतपुर ल्याइएको छ । सबै मतदानस्थल र केन्द्रबाट मत पेटिकाहरू संकलन भइसकेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले बताए । यहाँ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जीत नारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : १४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ