जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक « Khabarhub

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

 सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : १७ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई