सम्पदा बस सेवा आजदेखि सञ्चालनमा  « Khabarhub

सम्पदा बस सेवा आजदेखि सञ्चालनमा 


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा मंगलबारदेखि सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ ।

काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरिएको बस सेवाको ललितपुरको पुलचोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे ।

पुल्चोकस्थीत पर्यटक बसर्पाकपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महाकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरबार, स्वयम्भू लगायतका स्थान हुँदै पुन पुलचोकसम्म आउने छ । परीक्षणका रूपमा सुरु गरिएको सम्पदा यात्रा बसको यात्रा एक सातासम्मका लागि निःशुल्क गरिएको पर्यटनमन्त्री किराँतीले जानकारी दिए ।

उनले बागमती प्रदेशसम्म समन्वय गर्दै छिटै भाडा दर तय गरिने बताए। किराँतीले सम्पदा यात्रा बस सञ्चालन गर्न पनि निकै कठिन भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

सम्पदा घुम्ती सेवा अन्तर्गत पहिलो चरणमा साझा यातायातका दुई वटा विद्युतीय बस सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ४ : १८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ