यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रुपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महङ्गो रहेको छ । यो दिन कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७५० रुपैयाँ रहेको छ । त्यस्तै, आभोकाडो प्रतिकेजी ६५० रुपैयाँ र टनेलको गोलभेडा सस्तो प्रतिकेजी १२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

ठुलो नेपाली गोलभेडा, हाइब्रीड काक्रोझिगूनी प्रतिकेजी ४५ रुपैयाँ, भारतीय गोलभेडा, परवर र हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा तोकिएको छ भने भारतीय रातो आलु, रायोको साग, लाम्चो फर्सी र लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४८ रुपैयाँ ८० पैसा, लोकल गाजर ११५ रुपैयाँ, स्थानीय काउली, तने बोडी र भिण्डी ८५ रुपैयाँ कायम गरिएको छ ।

स्थानीय ज्यापु काउली प्रतिकेजी ११५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा कायम भएको छ। 

यस्तै, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ र पुदीना १३५ रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ४७ बजे

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ