उपत्यकाव्यापी वक्तृत्वकलामा ग्लाड स्टोनकी निम्ता प्रथम हुन सफल « Khabarhub

उपत्यकाव्यापी वक्तृत्वकलामा ग्लाड स्टोनकी निम्ता प्रथम हुन सफल


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुर र स्पोर्टस् फर अल कमिसन नेपालको आयोजनामा भक्तपुरमा भएको उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्लाड स्टोन एकेडेमीका निम्ता भट्टराई प्रथम हुन सफल भएकी छिन् ।

प्रतियोगितामा दोश्रो स्थान केएमसी स्कुल शंखमुल काठमाडौंका युशान पाठक र तेश्रो स्थान विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमिका अमृता घलेले सुरक्षित गर्न सफल भए । प्रथमलाई स्वर्ण पदक तथा प्रमाणपत्र, द्वितीयले रजत पदक तथा प्रमाणपत्र र तृतीयलाई कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेका थियो । साथै सहभागी सबै विद्यार्थी तथा विद्यालयहरूका लागि निम्ता प्रमाणपत्र वितरण गरिएको थियो । 

स्वास्थ्य र व्यावसायिक जीवनका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगितामा भएको थियो । प्रतियोगितामा काठमाडौँ, भक्तपुर, ललितपुर र उपत्यका बाहिरका विभिन्न १२ वटा स्कुलका विद्यार्थीहरू प्रतिस्पर्धामा सहभागी थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ३४ बजे

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण