अब वीर अस्पतालका जनरल बेड निःशुल्क « Khabarhub

अब वीर अस्पतालका जनरल बेड निःशुल्क


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागू हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : २४ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २ बजे सम्म १

हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित 

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

एल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउँदै

काठमाडौं– यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय

सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

काठमाडौं– प्रतिनिधिसभा बैठकले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि