प्रिओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढ्यो


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । योसँगै सूचक २१६६.४६ को विन्दुमा पुगेको छ । 

सेसन अवधिमा १७ कम्पनीका २२ सय १० कित्ता सेयर किनेबेच भएका छन् । जसमा १३ कम्पनीको मूल्य बढ्यो भने ४ वटाको भाउ घटेको छ ।

सेसनमा ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २८ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय