बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप « Khabarhub

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी हुँदा अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाईँ समूहले प्रदर्शन गरिँदा प्रहरीसँग उक्त झडप भएको हो । बल्खुमा भेला भएका प्रदर्शनकारीहरू माइतीघर जानका लागि कालीमाटीतर्फ प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपको अवस्था आएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  २ : ३६ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले