तीनकुनेमा युवा संघको प्रदर्शन (फोटो फिचर) « Khabarhub

तीनकुनेमा युवा संघको प्रदर्शन (फोटो फिचर)


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्तमान व्यवस्थाको रक्षा र सरकारको बेथितीविरुद्ध खबरदारीका लागि भन्दै आज नेकपा एमालेको भातृ संगठन युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।

१५ हजार कार्यकर्ता सहभागी गराउने घोषणासहित गरिएको युवा संघको प्रदर्शनमा एमाले नेता महेश बस्नेतसहित अग्नि खरेलको पनि सहभागिता थियो ।

तीनकुनेमा जम्मा भएका उनीहरुले राजावादीलाई वर्तमान व्यवस्थाको विरुद्धमा नलाग्न चेतावनी दिएका थिए । सो प्रदर्शनमा पहिचानवादी नेता आङकाजी शेर्पा पनि सहभागी भएका थिए ।

युवा संघको कार्यक्रममा पूर्वघोषणाअनुसार कार्यकर्ताको उपस्थिति भने देखिएन । प्रदर्शनमा सहभागी एक नेताले भने, ‘अपेक्षाअनुसार कार्यकर्ताको उपस्थिति कमजोर देखियो ।’

हेर्नुहोस् युवा संघको प्रदर्शनका केही तस्बिर :

  

तस्बिर : संगम ढकाल र शसिन्द्र गौतम

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ६ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको