तस्बिरमा दुर्गा प्रसाईंको प्रदर्शन « Khabarhub

तस्बिरमा दुर्गा प्रसाईंको प्रदर्शन


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुका हजारौं मानिस जम्मा गरेर प्रदर्शन गरेका छन् । राजतन्त्र पुनःस्थापनको मागसहित काठमाडौंको सात ठाउँबाट ¥याली निकालेका उनीहरु बल्खुमा भेला भएका थिए ।

प्रदर्शनकारीलाई प्रहरीले सानेपा र कलंकीतर्फ दुई भागमा विभाजन गर्न खोज्दा पटक–पटक झडपको स्थिति सिर्जना भएको थियो । स्थिति तनाबग्रस्त हुँदा प्रहरीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा समेत प्रहार गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासनका अनुसार स्थिति नियन्त्रण लिने क्रममा प्रदर्शनकारीको ढुंगा लाग्दा दुई जना सुरक्षा कर्मी घाइते भएका छन् । केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ ।

    

तस्बिर : संगम ढकाल र शसिन्द्र गौतम

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ३६ बजे

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत