फिफा क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीलाई « Khabarhub

फिफा क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीलाई


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा क्लब विश्वकप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति साउदी अरेवियामा भएको फाइनल खेलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो । सिटीको यो फिफा क्लब विश्वकपमा पहिलो उपाधि हो ।

सिटीका लागि जुलियन अल्भारेजले २ तथा फिल फोडेनले एक गोल गरेका थिए । अर्को एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।

सिटीले यसअघि प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र सुपर लिगको उपाधि जितेको थियो ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले