फिफा क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीलाई | Khabarhub Khabarhub

फिफा क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीलाई


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा क्लब विश्वकप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति साउदी अरेवियामा भएको फाइनल खेलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो । सिटीको यो फिफा क्लब विश्वकपमा पहिलो उपाधि हो ।

सिटीका लागि जुलियन अल्भारेजले २ तथा फिल फोडेनले एक गोल गरेका थिए । अर्को एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।

सिटीले यसअघि प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र सुपर लिगको उपाधि जितेको थियो ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २० बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको