तमासा « Khabarhub

तमासा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

एउटा रोटी दिएर हजार फोटो खिचाउने रे
च्यातिएको धोती दिएर इज्जत कमाउने रे
कति महान सोच छ इज्जत गुमाउनेहरूको
गरिबको इज्जत चाहिँ दुनियाँलाई देखाउने रे

नेताको भोट पनि त्यही फोटोले ल्याउने रे
पत्रकारको भ्यूज पनि त्यहीबाट बढाउने रे
ठूलो व्यवसाय गरेका छन् गरिब माथि
फोटो खिच्दै खिच्दै लासलाई कात्रो ओढाउने रे

वर्षौँदेखि आधा खाएको पेटलाई, टन्न खुवाउने रे
एकदिन अघाएर, भोलिदेखि आधा पेटमै रुवाउने रे
अझै तमासा छ, धमास छ, ढर्रा पनि छ उनीहरूकै
एउटाले हुँदैन, दिँदै गर्दाको तस्वीर चाहिँ सुहाउने रे

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : ४२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले