प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल | Khabarhub Khabarhub

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दिइएको छ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ३४ बजे

सौर्यका पाइलटको अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको

आजका समाचार : नेपाली आकाश झन असुरक्षित, भोलि आधा झण्डा झुकाइँदै र बाइडेनले राष्ट्रलाई सम्बोधन गर्ने 

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको

शहीद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं– गृहमन्त्री रमेश लेखकले शहीद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने

लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत

कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २०