भ्रष्टाचार न्यूनीकरण गर्छौ : कानुन मन्त्री « Khabarhub

भ्रष्टाचार न्यूनीकरण गर्छौ : कानुन मन्त्री


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले कानुन बनाई देशमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका मन्त्री प्रधानले आज नवलपरासीमा पत्रकारसँग भने, “जनताको पहुँचमा न्याय पु¥याउन सधैँभरी अग्रसर हुन्छु ।” सो क्रममा उनले जनताको अभिमतको सम्मान गर्दै न्याय दिलाउन इमान्दारिताको साथ काम गर्ने बताए ।

दलभन्दा माथि उठेर कानुन निर्माण गर्ने बताउँदै मन्त्री प्रधानले कानुन निर्माण गर्दा प्रतिपक्ष दललाई पनि समेट्ने विश्वास दिलाए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ३५ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको