राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्छ : उपमहासचिव ज्ञवाली « Khabarhub

राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्छ : उपमहासचिव ज्ञवाली


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने बताएका छन् ।

एमालेले थालेको ग्रासरुट अभियानका लागि पाँचथरको फिदिम पुगेका ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपतिको निर्वाचनमा एमाले र कांग्रेसबीच सहकार्य हुनसक्ने बताएका हुन् ।

मुलुकमा भूराजनितिक चलखेल हुन नदिन प्रमुख दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस सकरात्मक भए राष्ट्रपति निर्वाचनमा सहकार्य हुन सक्ने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : २० बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच