बालुवाटारमा नेताको लर्को : ओली बाहिरिएलगत्तै कांग्रेसका नेता पुगे, छलफल जारी « Khabarhub

बालुवाटारमा नेताको लर्को : ओली बाहिरिएलगत्तै कांग्रेसका नेता पुगे, छलफल जारी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिएका छन् ।

संसद भवनबाट बाहिरिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई घण्टा भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले दुई नेताबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।

ओली बाहिरिएसँगै नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको