नयाँ राष्ट्रपति चयनका विषयमा बालुवाटारमा जारी बैठकमा ७ दल जम्मा « Khabarhub

नयाँ राष्ट्रपति चयनका विषयमा बालुवाटारमा जारी बैठकमा ७ दल जम्मा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भावी राष्ट्रपतिको निर्वाचनको विषयमा सहमति खोज्नका लागि बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन् ।

बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसिकेका बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी ७ दलको बैठक बसेको हो ।

बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभूत छलफल गरेपनि कुनै निष्कर्ष निकाल्न सकेका थिएनन् ।

भावी राष्ट्रपतिका लागि नेकपा एस र नेपाली कांग्रेसले आफ्नो दाबी नछाडेपछि राष्ट्रपति चयनमा सकस परिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ३१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १