नयाँ राष्ट्रपति चयनका विषयमा बालुवाटारमा जारी बैठकमा ७ दल जम्मा | Khabarhub Khabarhub

नयाँ राष्ट्रपति चयनका विषयमा बालुवाटारमा जारी बैठकमा ७ दल जम्मा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भावी राष्ट्रपतिको निर्वाचनको विषयमा सहमति खोज्नका लागि बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन् ।

बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसिकेका बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी ७ दलको बैठक बसेको हो ।

बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभूत छलफल गरेपनि कुनै निष्कर्ष निकाल्न सकेका थिएनन् ।

भावी राष्ट्रपतिका लागि नेकपा एस र नेपाली कांग्रेसले आफ्नो दाबी नछाडेपछि राष्ट्रपति चयनमा सकस परिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ३१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका