भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै « Khabarhub

भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै गएको पाइएको छ । जम्मु कश्मीर सरकारले दिएको जानकारी अनुसार गत वर्ष मात्रै ६ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबर निजी लगानीको प्रस्ताव आएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार नयाँ लगानीबाट जम्मु कश्मीरमा ठूलो स्तरमा रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ ।

यसबाहेक जम्मु कश्मीरमा सोही अवधिमा १ हजार ४ सय ५५ वटा औद्योगिक एकाईहरुको गठन भएको छ ।

जम्मु कश्मीरमा लगानी आकर्षित गर्नका लागि सरकारले २ खर्ब ८४ अर्ब भारतीय रुपैयाँ बराबरको नयाँ औद्योगिक विकास कार्यक्रम पनि अघि सारेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : १७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी