प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु | Khabarhub Khabarhub

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको गए राति निधन भएको हो।

कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरणको मागसहित ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले प्रदर्शन गरेको थियो।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : २१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग