टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ५९ बजे

तरकारी र फलफूल मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको

बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ – बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ।

कोशीको बजेट अधिवेशन सुरु हुँदै, प्रदेशसभा केन्द्रीत पहिचानवादीको आन्दोलन

विराटनगर – कोशी प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ

भ्रष्टाचार नगरेपछि पापीहरु बौलाउन थाले : मन्त्री किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले

भारत भ्रमणअघि आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौँ – भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक