चितवनमा सर्वदलीय बैठक सकियो, साढे १ देखि मतगणना सुरु हुने « Khabarhub

चितवनमा सर्वदलीय बैठक सकियो, साढे १ देखि मतगणना सुरु हुने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन–२ को मतगणना सुरु गर्नेबारे सहमति जुटाउनका लागि बसेको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा आजै दिउँसो साढे १ बजेदेखि मतगणना सुरु सर्ने सहमति भएको निर्वाचन आयोगले जनाएको छ।

यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।

यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : ४८ बजे

चुनाव नआउँदै लथालिङ्ग प्रलोपा, एमालेको बलमा जित्नुपर्ने जनार्दनलाई दबाब

काठमाडौं– तत्कालीन नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेपाल

टी-२० विश्वकपको दोस्रो तयारी खेलमा नेपालको शानदार जीत, क्यानडा ६ विकेटले पराजित

काठमाडौं- आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको