प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल « Khabarhub

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल  भएको हो ।  

संसदीय समितिको नेतृत्व बाँडफाँडमा प्रमुख दलबीच सहमति हुन सकेको छैन। त्यस्तै टिआरसी विधेयकमा पनि सहमति हुन सकेको छैन।

बैठकमा शीर्ष नेताहरूसँगै कांग्रेसका प्रमुख सचेतककाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ४८ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच