शंकर पोखरेलले भने, ‘नक्कली शरणार्थी प्रकरणको छानबिन सत्ता स्वार्थका लागि लज्जास्पद नाटक’ « Khabarhub

शंकर पोखरेलले भने, ‘नक्कली शरणार्थी प्रकरणको छानबिन सत्ता स्वार्थका लागि लज्जास्पद नाटक’


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे चेतावनीको भाषा बोलेका छन्।

यो प्रकरणमा पक्राउ परेकाहरुले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकाहरुलाई करोडौँ बुझाएको बयान दिए पछि पोखरेल प्रतिकारमा उत्रिएका हुन्।

उनले सत्ता स्वार्थका लागि यो प्रकरणको अनुसन्धान गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा ‘सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ।’ लेखेका छन्।

त्यति मात्र होइन उनले काँक्रा चोरको कथासँग यो प्रकरणलाई तुलना गरेका छन्। ‘काँक्रा चोरले काँक्रा आफूले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ। उनले भनेका छन्।

हेर्नुस् उनको स्टाटस्

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ९ : ०८ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग