साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सम्पन्न खेलमा भारतसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो ।

भारतका लागि कप्तान सुनिल क्षेत्रीले ६२ औँ र ७० औं मिनेटमा महेश सिंह नोरिम गोल गरे । रोमाञ्चक बनेको खेलमा नेपाले प्राप्त गरेका गोलका अवसरहरु सदुपयोग गर्न सकेन । हारसँगै नेपाल समुह चरणाबाटै बाहिरीएकाे छ ।

यसअघि पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४– ० ले हराएको थियो । नेपालले अब पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ४० बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला