सभापति रवि लामिछानेद्वारा दाइको हातबाट टीका ग्रहण « Khabarhub

सभापति रवि लामिछानेद्वारा दाइको हातबाट टीका ग्रहण


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद  ग्रहण गरेका छन्। 

मंगलबार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

टीका ग्रहणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

उनले लेखेका छन् ‘असत्यमाथि सत्य, अन्यायमाथि न्याय, खराबमाथि असल र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवको रूपमा मनाइने विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ! यस विजया दशमीले हामी सबैलाई हाम्रो समाज र मुलुकमा सत्य, न्याय र असलका पक्षमा लाग्न नयाँ जोश, जाँगर र उत्साह थपोस्!’

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १ : ४६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन