वेस्ट बैंकमा इजरायलको थप आक्रमण « Khabarhub

वेस्ट बैंकमा इजरायलको थप आक्रमण


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गाजा– युद्ध बिराम भनिए तापनी इजरायलले प्यालेस्टाइनी भुमीमा थप हमला गरिरहेको छ । 

अनलाइन पोस्ट गरिएको र अल जजीराको सनद इकाईले प्रमाणित गरेको भिडियोमा इजरायली सेनाले रामल्लाहको उत्तरपश्चिममा रहेको अल मजरा अल गरबिया सहरमा आक्रमण गरेको देखाइएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि जेनिन क्षेत्रमा छापा मार्दा तीन जना घाइते भएको र उपचारका लागि जेनिन अस्पताल लगिएको बताएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : १३ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको