क्युबेली राष्ट्रपतिको उपस्थितिमा प्यालेस्टाइनको समर्थनमा मार्चपास « Khabarhub

क्युबेली राष्ट्रपतिको उपस्थितिमा प्यालेस्टाइनको समर्थनमा मार्चपास


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हवना, क्युबा– स्वतन्त्र प्यालेस्टाइनीको पक्षमा क्युबामा विशाल प्रदर्शन भएको छ । क्युबाका जनताले प्यालेस्टाइनको समर्थनमा राजधानी हवानामा अमेरिकी दूतावास अगाडि मार्च पास गरेका हुन ।

अलजजिराका अनुसार प्यालेस्टिनीहरू विरुद्ध इजरायलको नरसंहारको निन्दा गर्न हजारौं क्युबालीहरूले बिहीबार देशको राजधानी हवानामा मार्चपास गरेका हुन् ।

सो मार्च पासको नेतृत्व क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पनि सहभागी थिए, जुन मार्च पास हवानाको समुद्रीतट ड्राइभ मालेकोनमा छ, जुन स्थानमा अहिले अमेरिकी दूतावास अवस्थित छ ।

प्रदर्शनकारीहरूले प्यालेस्टाइनी झण्डा फहराएर ‘स्वतन्त्र प्यालेस्टाइन,’ ‘इजरायल नरसंहार हो’ र ‘प्यालेस्टिनी स्वतन्त्रताको साथमा’ भन्दै नारा लगाएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ५७ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको