एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै « Khabarhub

एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले गरेको २१ दिने झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राका क्रममा प्राप्त सुझाव, देखिएका समस्यालगायतका बारेमा जानकारी दिन लागेको हो । समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएर एमालेले सुदूरपश्चिमको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म यात्रा गरेको थियाे ।

यसअघि पुस ५ गते नै गर्ने भनिएको पत्रकार सम्मेलन तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ३२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने