एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै | Khabarhub Khabarhub

एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले गरेको २१ दिने झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राका क्रममा प्राप्त सुझाव, देखिएका समस्यालगायतका बारेमा जानकारी दिन लागेको हो । समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएर एमालेले सुदूरपश्चिमको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म यात्रा गरेको थियाे

यसअघि पुस ५ गते नै गर्ने भनिएको पत्रकार सम्मेलन तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ३२ बजे

ट्रपमाथि गोली प्रहारपछि वाइडेनको सम्बोधन : राजनीतिक शक्तिबिच तनाव आवश्यक छैन

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिका बासीलाई सम्बोधन

त्रिशूलीमा हराएकाको खोजी आज पनि जारी, भारत र बंगलादेशसँग सहयोग माग

काठमाडौँ– गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको

‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ?

काठमाडौँ– फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खला ‘घर नम्बर

सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारीसहित  चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल

पुल बनेपछि कालीगण्डकी वारपार गर्न सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी