सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो होइन : अध्यक्ष ओली « Khabarhub

सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो होइन : अध्यक्ष ओली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका छन् । एमालेले आयोजना गरेको झुलाघाट–चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका हुन् ।

लोकतान्त्रिक प्रणालीबारे जनताको चासो रहेको भन्दै उनले सङ्घीयता सफल बनाउने कोसिस गर्नुपर्ने बताए । ‘सङ्घियताको बारेमा नकारात्मक कुरा गर्नु राम्रो होइन ।’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीबारे जनताको चासो छ । सङ्घीयता सफल बनाउने कोसिस गर्नुपर्छ ।’

उनले जनतालाई सेवा दिने र जनताको समस्या समाधान गर्न जनप्रतिनिधिहरु तल्लिन हुनुपर्ने पनि उल्लेख गरे ।

यो पनि…

मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए : ओली

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ०९ बजे

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका