विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली « Khabarhub

विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत बक्यौतालाई लिएर लामो सयम विवाद देखिएका ठुला उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले धमाधम बिजुली काट्न थालेको छ ।

शुक्रवार चार ठुला कम्पनीको बिजुली काटेको प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ ।

बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो । प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ र सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ।

प्राधिकरणले शुक्रवार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ५१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने