पूर्वराजा ज्ञानेन्द्र शाह १२ दिनका लागि रुपन्देहीमा « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह १२ दिनका लागि रुपन्देहीमा


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमति कोमल शाहसहित रुपन्देही पुगेका छन् । उनलाई रुपन्देहीमा अभिनन्दन कार्यक्रमको तयारी गरिएको छ ।

आज अपरान्ह बुद्ध एयरको बिमानबाट भैरहवा पुगेका शाहलाई स्वागत गर्न गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो ।

शाह करिव १२ दिन भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने बताइएको छ ।

उनको अभिनन्दनका लागि पूर्व एमाले नेता डा. रामप्रसाद बस्यालको नेतृत्वमा तयारी गरिएको छ । बस्याल गत स्थानीय तहको निर्वाचनमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाकामा मेयर पदको उम्मेदार थिए ।

अभिनन्दन कार्यक्रमको संयोजक भएपछि एमालेले उनलाई कारबाही गरेर निस्कासन गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको