प्रेमप्रसादले आत्मदाह गर्नुमा राज्य दोषी : मेयर बालेन « Khabarhub

प्रेमप्रसादले आत्मदाह गर्नुमा राज्य दोषी : मेयर बालेन


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेम आचार्यले आत्मदाह गर्नुको कारण राज्य नै भएको बताएका छन्

मेयर साहले इलाम सूर्योदय नगरपालिका–११ निवासी ३६ वर्षीय प्रेम आचार्यले मंगलबार संसद् भवनअघि आत्मदाह गर्न खोज्नुको कारण धेरै भए पनि सबै भन्दा ठुलो कारण राज्य भएको बताएका छन्।

‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’  मेयर बालेन साहले फेसबुकमा लेखेका छन्।

हेर्नुहोस् मेयर बालेनको फेसबुक स्टाटस्

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : २८ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि