गृहमन्त्री लामिछानेको स्वीकारोक्ति- ‘आचार्यको आत्मदाह निर्णय फेर्न सकेनौँ’   « Khabarhub

गृहमन्त्री लामिछानेको स्वीकारोक्ति- ‘आचार्यको आत्मदाह निर्णय फेर्न सकेनौँ’  


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको स्वीकार गरेका छन् ।

नयाँ बानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरूको आगमनलेसमेत उत्साह थप्न र आशा जगाउन नसक्दा आत्मदाह निर्णय फेर्न नसकेको भन्दै आत्मदाह निर्णय हिजोदेखिको निराशा र  पिडाको परिणाम भएको दाबी गरेका छन्।

उनको ज्यान जानुमा आफू दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।  ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौं,  हामीलाई माफ गर्नुहोला,’ गृहमन्त्री लामिछानेले लेखेका छन् ।

यस्तो छ उपप्रधान तथा गृहमन्त्री लामिछानेको फेसबुक स्ट्याटस 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ०० बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको