आचार्यका छोरीका लागि डाक्टर अनिलद्वारा ५१ हजार सहयोग « Khabarhub

आचार्यका छोरीका लागि डाक्टर अनिलद्वारा ५१ हजार सहयोग


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित डाक्टर ओममुर्ति अनिलले संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि डा अनिलले घटनाले स्तब्ध भएको जनाउँदै छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अरुलाई पनि सहयोग गरिदिन अपिल गरेका छन्।

यसअघि आचार्यले फेसबुकमै कोही मनकारी हुनुहुन्छ भने ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन नभए उनले पनि आफ्नै बाटो समाउन बेर नभएको भन्दै बैंक डिटेलसहित सहयोगको याचना गरेका थिए।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको