नेम्वाङलाई समर्थन माग्दै एमालेले अन्य दललाई पत्राचार गर्ने « Khabarhub

नेम्वाङलाई समर्थन माग्दै एमालेले अन्य दललाई पत्राचार गर्ने


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार गर्ने भएको छ ।

च्यासल ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाहेक अन्य दललाई पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ११ : ५५ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि