सांसद रहमानको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त « Khabarhub

सांसद रहमानको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले लामाजीको सञ्जालमार्फत रहमानको असामयिक निधनप्रति दुख व्यक्त गरेका हुन् । 

‘प्रतिनिधिसभाका माननीय सदस्य सहनाज रहमानको ६४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुख व्यक्त गर्दछु। माननीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन् ।

रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा आज निधन भएको थियो । भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ३ : ०२ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६