'सेल्फी' सुपरफ्लप भएपछि तनावमा अक्षयकुमार  | Khabarhub Khabarhub

‘सेल्फी’ सुपरफ्लप भएपछि तनावमा अक्षयकुमार 


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ । सबैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्सन गरेर सबैलाई निराशा बनाई दिएको छ ।

 ‘गुड न्युज’ र  ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’ को निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँगै इमरान हाश्मी पनि छन् । दुई ठूला नाम भए पनि फिल्मले यति हलुका सुरुवात गर्दछ भन्ने कसैले सोचेको पनि थिएन । बक्स अफिस रिपोर्टका अनुसार ‘सेल्फी’ले शुक्रबार मात्रै २.५ करोड कमाएको छ । 

अक्षयको करियरको सबैभन्दा खराब फ्लप मध्ये एक, ८१० तस्वीरले २००९ मा २ करोड भन्दा कम ओपनिङ गरेको थियो। यसपछि अक्षयको कुनै पनि फिल्मले यस्तो खराब सुरुवात गरेको थिएन । त्यसपछि सेल्फी रहन पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । यतिखेर अक्षयकुमार तनावमा रहेका छन्।  

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ०८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका