केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीयको प्रदर्शन « Khabarhub

केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीयको प्रदर्शन


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीय व्यापारीले प्रदर्शन गरेका छन् । ‘चाइनिज मस्ट गो’ नारा लगाउँदै हजारौँ स्थानीय व्यापारीले सडकमा प्रदर्शन गरेका हुन् ।

चिनियाँ व्यवसायी र कम्पनीले सबै किसिमका रणनीति अपनाएर स्थानीय व्यापारीलाई विस्थापित बनाउन खोजेको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजधानी नैरोबीमा रहेका मुख्य सडकमा नाराबाजी गरेका थिए ।

केन्याका बजारमा चिनियाँ व्यवसायीले आफ्ना सामान ४५ प्रतिशतसम्म सस्तोमा बिक्री गरिरहेको बताइएको छ । जसका कारण स्थानीय व्यापारीहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार