संखुवासभाको सभापोखरीका स्थानीय श्रमदानमा जुटे « Khabarhub

संखुवासभाको सभापोखरीका स्थानीय श्रमदानमा जुटे


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

सभापोखरी– संखुवासभाको सभापोखरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार राई स्थानीयबासीसँगै श्रमदानमा जुटेका छन् ।

गाउँपालिकाको माथिल्लो धुपु सुङ्निमा टोल विकास संस्थाका टोलबासीसँग मिलेर श्रमदान गरेको वडा अध्यक्ष राईले बताए ।

माथिल्लो धुपु वडा कार्यालय हुँदै ज्यामिरे बितलव जाने सडक खण्डमा श्रमदान गरिएको उनको भनाइ छ । टोलका सबै स्थानीयबासीहरु मिलेर सडकमा श्रमदान गरेका हुन् ।

उनका अनुसार अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पूरा गर्दै वडाबासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ३२ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ