मे महिनामा चिनियाँ मुद्राको विश्वव्यापी भुक्तानी शेयर बढ्यो « Khabarhub

मे महिनामा चिनियाँ मुद्राको विश्वव्यापी भुक्तानी शेयर बढ्यो


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ मुद्रा रेन्मिन्बी (आरएमबी) अर्थात युआनले यस वर्षको मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ । आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट बढेर गत महिना २.५४ प्रतिशत पुगेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन वित्तीय सन्देश सेवाको विश्वव्यापी प्रदायक कम्पनीले जनाएको छ ।

आरएमबी सबैभन्दा सक्रिय मुद्राको सूचीको पाचौँ स्थानमा छ । यसको भुक्तानी मूल्य एक महिना अघिको तुलनामा २०.३८ प्रतिशतले बढेको छ । युरोजोन बाहेक अन्तरराष्ट्रिय भुक्तानीको सन्दर्भमा आरएमबी १.५१ प्रतिशतको शेयरका साथ छैठौँ स्थानमा छ ।

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र अपतटीय आएमबी लेनदेनको लागि सबैभन्दा ठूलो बजार हो जसले ७३.४८ प्रतिशत ओगटेको छ भने बेलाइत र सिङ्गापुरमा क्रमशः ५.१७ प्रतिशत ३.८४ प्रतिशत छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल