फाइल तस्वीर

देश/प्रदेश

सुनको जलहरी जोख्न अख्तियारको टोली पशुपतिनाथमा

By खबरहब

June 25, 2023

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको तौल मापन गर्ने भएको छ ।

पशुपतिनाथमा राखिएको सुनको जलहरीको तौल मापन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिर परिसर पुगेको छ ।

जलहरीमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि तौल लिन अख्तियारको टोली मन्दिर परिसर पुगेको हो ।