आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम १०० रुपैयाँ, टनेल गोलभेडा सानो ५८, भारतीय प्याज सुकेको प्रतिकेजी ४८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका प्रतिकेजी ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल १२, मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, भिण्डी ३५, न्यूरो ५० रुपैयाँ, रातो बन्दा ७०, लोकल काँक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १५०, अनार ३५० रुपैयाँ, नासपाती ६०, एभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया ८०, लसुन हरियो ७०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २१०, चाइनिज लसुन २७०, रुख कटहर ४०, भेडे खुर्सानी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : १७ बजे

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा