बागमती क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने पारसको घोषणा « Khabarhub

बागमती क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने पारसको घोषणा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ  (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बाग्मतीको चुनाव यही भदौ १५ गते हुँदैछ।

यसैबीच बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले आज संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने बताएका छन्। बाग्मती प्रदेशमा छ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरी ३७ मत रहेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ०४ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’