फ्रेन्च लिग वान : पीएसजीको सानदार जित « Khabarhub

फ्रेन्च लिग वान : पीएसजीको सानदार जित


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । 

गएराति भएको खेलमा मार्सेलाई ४–० गोलले हराउँदै पीएसजीले फराकिलो जित निकालेको हो । 

पीएसजीका लागि गोन्कालो रामोसले दुई तथा अचर्फ हाकिमी र रान्डल कोलो मुआनीले एक–एक गोल गरेका थिए । 

यो जितसँगै पीएसजी ६ खेलबाट ११ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको मार्से ९ अंकका साथ सातौँ स्थानमा छ । 

यो खेलमा पीएसजीका स्टार खेलाडी केलिएन एम्बाप्पे घाइते भएका थिए । जसका कारण उनीले ३२औँ मिनेटमै मैदान छाडेका थिए । 

एंकल इन्जुरीका कारण मैदान छाडे पनि उनको अवस्था सामान्य रहेको प्रशिक्षक लुइस इनरिकले पुष्टि गरेका छन् । 

एम्बाप्पेले मैदान छाड्दा पीएसजीले १–० को अग्रता बनाएको थियो भने पछि ३ गोल थपेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको