आमाको मात्रै नाम राखेर नागरिकता दिन सकिने गरी सर्वोच्चको परमादेश (पूर्णपाठसहित) « Khabarhub

आमाको मात्रै नाम राखेर नागरिकता दिन सकिने गरी सर्वोच्चको परमादेश (पूर्णपाठसहित)


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सकिने गरी परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले गत साउन २३ गते फैसला गरेपनि पूर्णपाठ भने हालै सार्वजनिक भएको हो । ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

२०७८ सालमा दायर भएको रिटमाथिको फैसलामा सर्वोच्चले आमासँग वंशजको नागरिकता रहेको अवस्थामा अस्पतालले दिएको प्रमाणपत्रका आधारमा बाबुको नाम नराखी आमाको मात्रै नामबाट नागरिकता दिन सकिने जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ०८ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा