च्याम्पियन्स लिग : बायर्न म्युनिखको अपराजित यात्रा कायमै « Khabarhub

च्याम्पियन्स लिग : बायर्न म्युनिखको अपराजित यात्रा कायमै


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फूटबलमा समूह ‘ए’ को बायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ ।

गएराति भएको आफ्नो तेस्रो खेलमा जर्मन बुन्डेसलिगा क्लब बायर्नले गालातासारेलाई ३–१ गोलले पराजित गर्दै सहज जित निकालेको हो ।

बायर्नको जितमा किङ्स्ले कोम्यान, ह्यारी केन र जमल मुसियलाले एक–एक गोल गरेका थिए । यस्तै गालातासारेका माउरो इकार्डीले एक गोल फर्काए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिँदा बायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

यो जितसँगै तालिकामा तीन खेलबाट ९ अंक जोडेको बायर्न शीर्षस्थानमा छ । गालातासारे समान खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ६ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको